आखिर के हो त ब्लग.... ?
सबै साथीहरुको ब्लग हेरे र पढे पनि । र आज मलाई पनि ब्लगर बन्ने चाहना बढ्यो । हुन त मलाई केही लेख्न आउँदैन । तर पनि तपाईंहरु को सहयोग र सुझाब पाए भने म पनि एक दिन कस्सो राम्रो ब्लगर नवनुला र । यस् मा मलाई बिशेष सहयोग मेरो मित्र भनु या दाजु भनु वहाँ बाट निकै सहयोग पएको छु । आशा छ आउदो लेखहरु मा वहाँले त अवस्य सहयोग गर्नु हुने नै छ साथ साथै हजुरहरुको पनि साथ पाउने छु भन्ने आशा गर्दछु ।
Subscribe to:
Post Comments (Atom)










No comments:
Post a Comment